बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

३० भाद्र २०८२, सोमबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदी तोलामा दुई हजार ५७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*