बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माद्वारा पदभार ग्रहण (तस्विरहरु)

१२ आश्विन २०८२, आईतवार १५:३६

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् ।

असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । नेपाली बीमा क्षेत्रको नियमनलाई कानुनको दायरामा रही पूर्ण रुपमा सक्रिय बनाएर समग्र बीमा उद्योगलाई व्यवस्थित र पारदर्शी बनाउन आफु अग्रसर रहेको समेत उने बताएका छन् ।

तस्विरहरु:

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*