पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित

१९ आश्विन २०८२, आईतवार १९:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट असोज १९ र २० गतेको लागि पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित गरेको छ ।

हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै प्राधिकरणले पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*