कति छ आज कालीमाटीमा तरकारीको भाउ?

२० आश्विन २०८२, सोमबार ०८:४३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १७ रुपैयाँ, लोकल बन्दा ९० रुपैयाँ, स्थानीय काउली, तने बोडी र घिउ सिमी ८० रुपैयाँ, तीते करेला ५० रुपैयाँ र लौका ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी रातो आलु ५० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, पिंडालु ७० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र हरियो प्याज ९० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*