आज विदेशी मुद्राको विनिमयदर कति?

२१ आश्विन २०८२, मंगलवार ०७:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०१.५६ रुपैयाँ र बिक्रीदर १०१.९९ रुपैयाँ तोकिंदा एक चाइनिज येनको खरीददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक युएई दिरामको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७६ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.६३ रुपैयाँ र बिक्रीमूल्य ३३.७७ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*