यस्तो छ आज विदेशी मुद्राको सटहीदर

२२ आश्विन २०८२, बुधबार ०६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक सिंगापुरे डलरको खरीददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ तोकिएको छ भने एक साउदी अरेबियन रियाललको खरीददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ तोकिएको छ।

त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदमूल्य १०.०३ रुपैयाँ र बिक्रीमूल्य १०.०७ रुपैयाँ कायम हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४६२.७० रुपैैयाँ र बिक्रीमूल्य ४६४.६५ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*