जापानिज येनको भाउ बढ्दा कोरियन वोनको घट्यो

२७ आश्विन २०८२, सोमबार ०६:२९

काठमाडौं । आज जापानिज येनको भाउ १० पैसाले बढेर खरीददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ कायम हुँदा कोरियन वोनको भाउ ५ पैसाले घटेर खरीददर ९.९१ रुपैयाँ र बिक्रीदर ९.९५ रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ भने खरीदमूल्य १४१.६० रुपैयाँ र बिक्रीमूल्य १४१.२० रुपैयाँमा स्थिर रहँदा अष्ट्रेलियन डलरको भाउ घटेर खरीदमूल्य ९१.६४ रुपैयाँ र बिक्रीमूल्य ९२.०३ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी आज यूएई दिरामको खरीदभाउ ३८.५६ रुपैयाँ र बिक्रीभाउ ३८.७२ रुपैयाँ, मलेसियन रिंगिटको खरीदभाउ ३३.५१ रुपैयाँ र बिक्रीभाउ ३३.६६ रुपैयाँ र कुवेती दिनारको खरीदभाउ ४६१.८० रुपैयाँ र बिक्रीभाउ ४६३.७६ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*