पुतलीसडकमा तीन वटा कार एक–आपसमा ठोक्किए

४ कार्तिक २०८२, मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको पुतलीसडकमा ३ वटा कार एक आपसमा ठोक्किएका छन् । मंगलबार दिउसो ११ः३० बजेतिर पदमोदयमोड चोकमा उक्त कारहरुश्र एक–आपसमा ठोक्किएका हुन् ।

पदमोदय चोकमा रहेको जेब्रो क्रसिङमा सबैभन्दा अघि रहेको कार रोक्किदा पछाडीबाट तिब्र गतिमा आएका दुई कारहरुसहित तीनवटै आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात ट्राफिक प्रहरीले सबै चालकलाई सोधपुछ गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*