प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार
१२ कार्तिक २०८२, बुधबार १८:१५

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।














