बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१३ कार्तिक २०८२, बिहीबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर घटी रहेको सुन आज भने स्थिर रहन पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*