कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१६ कार्तिक २०८२, आईतवार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४४ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, तने बोडी १५० रुपैयाँ, लौका ५० रुपैयाँ र तीते करेला ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लौका ५० रुपैयाँ, इस्कूस १० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २७० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ र रायो साग ११० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*