हरियो प्याज ५२ रुपैयाँले सस्तियो, अरु तरकारीको कति?

१७ कार्तिक २०८२, सोमबार ०८:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो प्याजको भाउ किलोमा ५२ रुपैयाँले सस्तिएर ९० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी मटरकोशाको भाउ ३१ प्रतिशत, लाम्चो भन्टाको भाउ ४३ प्रतिशत, सानो लोकल गोलभेंडाको भाउ ३१ प्रतिशत, लौकाको भाउ २१ प्रतिशत र ब्रोकाउलीको भाउ २४ प्रतिशतले घटेको समितिले जानकारी दिएको छ।

हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*