राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै

१७ कार्तिक २०८२, सोमबार ०८:३९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। पौडले आज बिहान करिब ९ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार भ्रमणमा जान लागेका हुन्।

राष्ट्रपति पौडेल कतारमा हुन लागको सेकेण्ड वल्र्ड समीट फर सोसल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। उनको टोलीले कात्तिक २० गतेसम्म कतारको भ्रमण गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*