फेरी सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति पुग्यो ?

१९ कार्तिक २०८२, बुधबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा आइपुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*