कालीमाटीमा तरकारीः इस्कुस १०, काउली ७० रुपैयाँ किलो

२० कार्तिक २०८२, बिहीबार ०८:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, तीते करेला १०० रुपैयाँ र घिरौला ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी आज बरेला ३० रुपैयाँ, इस्कुस १० रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, रायोको साग १०० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*