पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२४ कार्तिक २०८२, सोमबार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ को बिन्दुमा कायम भएको छ ।

सोमबार कारोबार भएका पाँच कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा दरमखोला हाइड्रोपावर, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । योसँगै आज ९० वटा कम्पनीकहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*