यस्तो छ एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाको ‘माइन्युट’

१ मंसिर २०८२, सोमबार १४:०७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा कात्तिक १२ गते सम्पन्न भएको छ ।

उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।

आर्थिक वर्ष२०८२।८३ को लागि जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको थियो।

1763365197768

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*