आरम्भ चौतारी लघुवित्तका शेयरधनीहरुको हात रित्तो, पाएन लाभांश

२६ मंसिर २०८२, शुक्रबार १०:३४

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुको हात रित्तो हुने भएको छ ।

कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को मु्नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*