बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२० श्रावण २०८३, बुधबार १०:१६

काठमाडौं । बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*