घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२५ श्रावण २०८३, सोमबार १०:५८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९० रुपैयाँमा किनबेच भइरहेको हो ।

यता, चाँदीको मूल्य तोेलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*