नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

१८ भाद्र २०८३, बिहीबार ०७:२४

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक शेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त ९२ हजार ८८३ कित्ता संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र र ५६ हजार १६८ कित्ता शेयर खरीद गर्न चाहने सर्वसाधारणले आगामी १५ दिनभित्र लिखित निवेदन पेश गर्नु पर्नेछ। निवेदन भक्तपुरको लोकन्थलीस्थित कम्पनीको कर्पाेरेट कार्यालयमा दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*