कालिञ्चोक दर्शनको लाभांश घोषणा

२४ भाद्र २०८३, बुधबार १७:२९

काठमाडौं । कालिञ्चोक दर्शनले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८।५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ २४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*