सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा उपाध्यायको पुननियुक्ति

२५ भाद्र २०८३, बिहीबार १२:२५

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुधुम्न प्रसाद उपाध्याय पुननियुक्त भएका छन् ।

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओमा उपाध्याय पुननियुक्ति दिने निर्णय गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*