पेशागत बीमा अभिकर्ता संघद्धारा विपद् राहत कोषमा १२ लाख रुपैयाँ सहयोग
२७ भाद्र २०८३, शनिबार १५:५४

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाख १ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ।
पेशागत बीमा अभिकर्ता संघले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेको हो ।









