गृह मन्त्रालयका ४९ शाखा अधिकृतको सरुवा, को कहाँ ?
७ आश्विन २०८३, बुधबार १७:००

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ४९ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले बुधबार अवधि पुगेका कर्मचारीहरूको सरुवा गरेको हो।
सरुवाको सूचीअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत दर्जनभन्दा बढी शाखा अधिकृतसमेत फेरिएका छन्।










