१७ सहसचिवको सरुवा, को कहाँ ?
१४ आश्विन २०८३, बुधबार १८:५०

काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।












