यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१९ आश्विन २०८३, सोमबार १५:०२

काठमाडौं । शेयर बजारमा सुधारको संकेत अझै देखिन सकेको छैन । आज पनि शेयर बजार ओरालो यात्रामा तय गरेर बन्द भएको छ ।

आज घलेम्दी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट, शिवम सिमेन्टस, हिमालयन डिष्टिलरी, पिपुल्स हाईड्रोपावर, सोलु हाईड्रो, आँखु खोला, एसवाई प्यानल, रिलायन्स स्पिङ्ग मिल्स र रिदि पावरको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*