यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । दुई दिनको राताम्य यात्रापछि शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । बजार सुधारका लागि सरकारी तथा नियामक निकायबाट विभिन्न नीतिगत पहल भइरहेको भएपनि बजार माथि उठ्न सकेको छैन ।
कारोबार रकम समेत निरन्तर खुम्चिदै गएको छ । आज तीन अर्बको कारोबार भएको हो ।
मंगलबार घलेम्दी हाइड्रो, लिबेट्रि इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, पिपुल्स हाइड्रोपावरको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
कुनको कति ?











