चोलेन्द्र शमशेरको निवासमा सम्पत्ति शुद्धिकरण विभागको छापा

२१ आश्विन २०८३, बुधबार १५:३३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको छ।

विभागको टोलीले जबराको घरसहित उनका नजिकका व्यक्तिहरूसँग सम्बन्धित केही स्थानमा समेत छापा मारेको स्रोतले जनाएको छ। छापाका क्रममा अनुसन्धानसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा अन्य सामग्री नियन्त्रणमा लिइएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*