आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२२ आश्विन २०८३, बिहीबार १५:१४

काठमाडौं । आज बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द हुँदा १२७ कम्पनीको शेयरमूल्य घटेको छ भने १४० कम्पनीको शेयरमूल्य बढेको छ।

यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर्स, लक्ष्मी भ्यालु फण्ड–२, मेघा म्युचुअल फण्ड–१, चिरख्वा हाइड्रोपावर, ६.२५% प्राइम बैंक डिबेन्चर २०९३, नेशनल हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल, बोटलर्स नेपाल (बालाजु) र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*