यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१० कार्तिक २०८३, मंगलवार १५:०९

काठमाडौं । आज मंगलबार नेप्से झिनो अंकले बढेसँगै १३५ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ।

यसदिन बेनी हाइड्रोपावर प्रोजेक्ट, माथिल्लो मैलुङ खोला जलविद्युत, दोर्दी खोला जलविद्युत, सुपर मादी हाइड्रोपावर, श्रीजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सोलु हाइड्रोपावर र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*