प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर

११ कार्तिक २०८३, बुधबार १७:३७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा र उपशाखाहरुका लागि रोजगारी माग गरेको छ ।

कम्पनीले विराटनगर र विरगञ्ज र वालिङका लागि शाखा प्रमुख माग गरेको हो । कम्पनीले स्नातम तह र सो सरहको अध्ययन गरेको र अनुभव भएकाहरुका लागि आवेदकलाई आवेदन दिन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*