आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१७ कार्तिक २०८३, मंगलवार १५:०३

काठमाडौं । आज मंगलबार नेप्से सामान्य अंकले बढ्दा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ।

यसदिन ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी, कुमारी बैंक, सोल्टी होटल, सानिमा मिडल तमोर हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, घलेम्दी हाइड्रो, एनआईसी एशिया बैंक, रिलायन्स स्पिनिङ मिल्स र प्राइम कमर्सियल बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*