आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज नेप्से झिनो अंकले बढ्दा १७१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य राताम्मे भएको छ भने ९८ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ।
आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड, ७% आरबीबीएल ऋणपत्र २०८८, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड, निफ्रा ग्रीन इनर्जी ६% ऋणपत्र २०८८/८९ र एनआईसी एशिया ऋणपत्र २०८८ को शेयरमूल्य सर्वाधिक बढेको छ।











