बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

८ मंसिर २०८३, मंगलवार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*