युनाईटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण

३० बैशाख २०७८, बिहीबार १४:१२

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।नेप्सेमा कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर आज साधारण शेयरमा परिणत भएको हो ।योसँगै कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५१:४९ अनुपात कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*