नाडेप लघुवित्तकोे वार्षिक साधारणसभा जेठ २३ गते हुने

३१ बैशाख २०७८, शुक्रबार १२:४४

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा जेठ २३ गते हुने भएको छ ।

कम्पनीको केही समयअघि नै गर्ने भनिएको साधारणसभा कारणबस रद्द भएकोले जेठ २३ गते आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नाजार्गुन–१ काठमाडौंमा हुने सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*