नाडा अटोमोवाइल्सद्धारा धनगढीमा विरोध प्रदर्शन

३ पुष २०७९, आईतवार १७:५८

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियन अफ नेपालले आज धनगढीमा विरोध प्रदर्शन गरेको छ । पौष ३ गते नाडाको प्रदेश एशोसिएशन सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले पनि धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गत मंसिर २२ गते घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*