यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
४ पुष २०७९, सोमबार १०:२६

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २० पैसामा र विक्रीदर १३२ रुपैयाँ ९० पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १४० रुपैयाँ ३ पैसामा खरिद भईरहेको छ भने १४० रुपैयाँ ६६ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १६० रुपैयाँ ६५ पैसामा खरिद र १६१ रुपैयाँ ३७ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,













