घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

५ पुष २०७९, मंगलवार १०:५०

काठमाडौं । नेपाली बजारमा आजको मुल्य १ सय रुपैयाँ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।


सोमवारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको दाजोमा स्थिर रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*