सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार

१८ पुष २०७९, सोमबार १०:५५

काठमाडौं । सोमवारको दिन सुन र चाँदीको मुल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य .प्रतितोला ३०० रुपैयाँले र चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोेर १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*