९ सय रुपैयाँले बढ्यो सुुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

१९ पुष २०७९, मंगलवार ११:००

काठमाडौं । मंगलवारको दिन सुनको मुल्य तोलामा ९ सय रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । कारोबारको अघिल्लो दिन सुन र चाँदीको मुल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोेर १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*