इमर्जिङ नेपाल लिमिटेडकी संचालक लीमा अधिकारीद्वारा राजिनामा

११ बैशाख २०८०, सोमबार १७:२३

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडकी स्वतन्त्र संचालक लीमा अधिकारी आचार्यले राजिनामा दिएकी छिन् ।

उनले स्वतन्त्र संचालक पदबाट फागुन २ गते राजिनामा दिएकोमा कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*