९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको जहाज अवतरणको प्रयासमा

११ बैशाख २०८०, सोमबार २२:००

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अवतरण गर्ने प्रयास गरिँदैछ।

फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको एक जना कर्मचारीले बताए।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*