मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
५ जेष्ठ २०८०, शुक्रबार १४:३७

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।
आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर पुग्नु भएको छ । त्यहाँ सलामी लिएपछि अब प्रत्यक्ष प्रशारण सुरु भइसकेको छ ।













बिरालो बाँधेर श्राध्द गरेजस्तै त होलानी ?
बिद्या भन्दा रामचन्द्र लाई वढिनै पटक पटक किन तारिफ ? सामान्य उपचारमा एयर एम्बुलेन्स लिई अस्ती भर्खर भारतगै ख्याती कमाएको हामीले सुनेका छैनौं र ?