यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूची सहित)

११ जेष्ठ २०८३, सोमबार ०७:२०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ११ गते सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १८ देखि ३५ रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली ३५ देखि ४० रुपैयाँ, घिउ सिमी ६० देखि ७० रुपैयाँ र परवर ४० देखि ५० रुपैयाँ मूल्य तोकिएको छ।

यता भिण्डी ३० देखि ४० रुपैयाँ, रायो साग ५० देखि ८० रुपैयाँ, कन्य च्याउ २२० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ र ब्रोकाउली ६० देखि ७० रुपैयाँको बीचमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*