सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा...
सिटिजन लाइफको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, सबै सूचक मजबूत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चैत मसान्तसम्म ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म कम्पनीले २८ लाख १३ करोड रूपैयाँ...
ट्रस्ट माइक्रो इन्स्योरेन्सको खुद ब्याज आम्दानी ४ हजार प्रतिशतले बढ्यो
काठमाडौं । ट्रस्ट माइक्रो इस्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिसम्म ६ लाख ३८...
सलिकोको खुद नाफा २५ करोड १९ लाखमाथि, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ४७ करोड ५४...
राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा १ करोड ५४ लाख, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २ करोड...
एशियन लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३३ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २० करोड...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ३९ प्रतिशत बढ्यो
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३२ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २३ लाख रूपैयाँ मात्रै खुद नाफा...
क्रेस्ट माइक्रो लाइफको नाफा ६३८ प्रतिशत बढ्यो, जीवन बीमा कोष ५ करोड ७३ लाख
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिसम्म १४ लाख...
लिवर्टी माइक्रो लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष ७ करोड २० लाख माथि
काठमाडौं । लिवटी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८९ लाख १३ हजार रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब २ प्रतिशत...
सानिमा रिलायन्स लाइफको नाफा करीब ११ प्रतिशत बढ्यो, जीवन बीमा कोष १८ अर्ब नजिक
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष १०.७७ प्रतिशत बढी खुद...
स्टार माइक्रो इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ७८२ प्रतिशत बढ्यो
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको तुलनामा यस वर्ष खुद बीमा शुल्क आर्जन ७८२.६२ प्रतिशतले बढेको हो। कम्पनीले चालू आर्थिक...
जीवन बीमा कम्पनीको व्यवसाय १४ %ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, बृद्धिदरमा रिलायबल आक्रामक
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक बर्षमा १ खर्ब १० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १ खर्ब २६...
गार्डियन माइक्रो लाइफको नाफा उल्लेख्य बढ्यो, जीवन बीमाकोष साढे १२ करोड बढी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू अर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिमा गरेको ७ लाख रुपैयाँ खुद नाफाको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि आएको हो।...
जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले फागुन महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा...
फागुनमा निर्जीवन बीमकको पौन ३ अर्ब ब्यवसायः नम्बर वान शिखर, ग्रोथमा हिमालयन एभरेष्ट र ओरियन्टल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको...
जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३, जोखिम धारण क्षमता अझै बढ्यो
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो...
जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले माघ महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक,...
जीवन बीमकको नविकरण बीमा शुल्क ७५ अर्बः प्रभु महालक्ष्मी र आइएमईको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल र सिटिजन
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा जीवन बीमा कम्पनीहरुले ७५ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा...
जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ९५ अर्ब ३८ करोड, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...
निर्जीवन बीमा ब्यवसाय ७.८०% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत...


















