एक वर्षमा जीवन बीमकको व्यवसाय १२.४३% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई र सिटिजन
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ मा दुई खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...
जीवन बीमा कम्पनीहरूद्वारा १२ महिनामा २ खर्ब बीमाशुल्क संकलन, कुन कम्पनीले कति?
काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीलेहरूले २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनदेखि असार मसान्तसम्म गरी १२ महीनामा बीमा पोलिसी बिक्री मार्फत् उक्त बीमाशुल्क संकलन...
मोटर बीमाबाट मात्रै साढे १५ अर्ब बीमाशुल्क संकलन, अन्य बीमालेखबाट कति ?
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत आर्थिक वर्षमा कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले ३४ लाख ६७ हजार १६७ वटा बीमा पोलिसी जारी गरी उक्त व्यवसाय गरेका हुन्...
एक वर्षमा निर्जीवन बीमकको व्यवसाय १५% ले बढ्योः अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन र एनएलजी
काठमाडौं । वर्षदिनको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ५०अर्बमाथिको ब्यवसाय गर्ने सफल भएका छन् । गत आर्थिक वर्ष २०८२÷०८३ अवधिमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन...
नौं महीनामा २२ लाख निर्जीवन बीमा पोलिसी जारी, कुन कम्पनीबाट कति?
काठमाडौं । चालु आवको तेस्रो त्रैमास (चैत्र मसान्त) सम्म नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल २१ लाख ९६ हजार १४८ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो आवको सोही अवधिमा यो संख्या २१ लाख ९२ हजार २६१ रहेको थियो। यस...
जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क ९.५६ प्रतिशतले बढ्योः नेपाल लाइफ पहिलो, वृद्धिदरमा आईएमई लाइफ अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७ अर्ब ७२ करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आवको सोही अवधिको ९८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँको तुलनामा...
निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ३ अर्ब ७९ करोड, कुन कम्पनीले कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च ५.३२ प्रतिशतले बढेको छ। कर्मचारी सुविधा खर्चमा कर्मचारीलाई दिइने तलब, भत्ता, बोनस लगायत अन्य कर्मचारी सम्बन्धी सुविधामा हुने खर्चलाई जनाउँछ। सार्वजनिक गरिएको तेस्रो त्रैमासिक...
नौं महीनामा जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ५ अर्ब १७ करोड रुपैयाँ, कुन कम्पनीले कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (एम्प्लोयी बेनिफिट्स एक्पेन्सेस) बढेको देखिएको छ। यसमा कर्मचारीको तलब, भत्ता, बोनसदेखि कर्मचारीलाई उपलब्ध गराइने अन्य सेवासम्बन्धी खर्च समेत समावेश हुन्छ।...
जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी २ खर्ब २१ अर्ब नाघ्यो, कुन कम्पनीको कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी (शर्ट टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा बढेको छ। वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल अल्पकालीन लगानी २ खर्ब २१ अर्ब १८ करोड...
जीवन बीमा कम्पनीको दीर्घकालीन लगानी साढे ६ खर्ब नजिक, कुन कम्पनीको कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका जीवन बीमा कम्पनीहरूको दीर्घकालीन लगानी (लङ टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा विस्तार भएको छ। कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो लगानी उल्लेख्य वृद्धि भएको देखाएको हो। जीवन बीमा...
जीवन बीमा कम्पनीद्वारा बीमालेख धितोमा साढे ९७ अर्ब कर्जा प्रवाह, कुन कम्पनीबाट कति?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितलाई उपलब्ध गराएको बीमालेख कर्जा ९७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ नाघेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो लोन ९५ अर्ब २ करोड ५९ लाख...
वैदेशिक रोजगार बीमाबाट ३ अर्ब बीमाशुल्क संकलन, अन्य पोलिसीबाट कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेख (पोलिसी) बेचेर १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। जसमध्ये सबैभन्दा धेरै सावधिक जीवन...
बाग्मती प्रदेशमा मात्रै ७७ अर्बको बीमा व्यवसाय, अन्य प्रदेशमा कति?
काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले चालू आर्थिक वर्षको साउनदेखि...
निर्जीवन बीमा कम्पनीहरूले जेठमा मात्रै गरे ४ अर्ब ९ करोडको व्यवसाय, कुन कम्पनीले कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्याङ्क आज सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेको देखिएको...
निर्जीवन बीमकको व्यवसाय १३.७१% ले बढ्यो: अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले झण्डै साढे ४४ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा ४४ अर्ब ३८ करोड ६४...
जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क झण्डै १२ प्रतिशत बढ्यो, आइएमई र राष्ट्रिय जीवन बीमाको उच्च वृद्धि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन ११.६३ प्रतिशतले वृद्धि भएको छ। गत आवको जेठ मसान्तसम्म १ खर्ब १९ अर्ब...
जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क २६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको जेठ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २६.३१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको जेठ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ३४ करोड ६४ लाख...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १२.६४% ले बढ्यो, आइएमई र सिटिजन वृद्धिदरमा आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्मको अवधिमा एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार...
जीवन बीमा कम्पनीहरूको फर्स्ट प्रिमियम २७ प्रतिशत बढ्योः राष्ट्रिय जीवन बीमा, आइएमई र सिटिजनको उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख बिक्री गरेर संकलन गरेको फर्स्ट इयर प्रिमियम (सिंगल प्रिमियमसहित) उल्लेखनीय रूपमा बढेको छ। फर्स्ट इयर प्रिमियम भन्नाले नयाँ ग्राहकले बीमा गर्दा पहिलो पटक बुझाएको प्रिमियम...
जीवन बीमकको नविकरण बीमा शुल्क आर्जन एक खर्ब २० अर्ब, अग्रस्थानमा नेपाल लाइफ र एलआइसी नेपाल
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को बैशाख मसान्तसम्मको अवधिमा एक खर्ब २० अर्ब ७१ करोड ६३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार...








