नाफामा आईसीएफसी र मन्जुश्रीको कडा टक्कर, ७ फाइनान्स ऋणात्मक हुँदा डुब्दै जानकी र पोखरा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा आइपुग्दा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत वर्ष २०८०।०८१ को सोहि...


सिटिजन्स बैंक र मोर्डन डायग्नोस्टिक सेन्टरबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर...


बैंकिङ प्रणाली सुधारका लागि आयोगको १० सुझावः विशिष्टिकृत संस्था र क्रेडिट स्कोरिङ लागू गर्नुपर्छ

काठमाडौं । देशको बैंकिङ प्रणालीलाई अझ सक्षम र अर्थतन्त्रको विविध पक्षमा सन्तुलित कर्जा प्रवाह गर्न सक्ने बनाउन उच्चस्तरीय आर्थिक सुझाव आयोगले बैंकहरूलाई विशिष्टिकृत संस्थाको रूपमा विकास गर्नुपर्ने सुझाव दिएको छ। आयोगको प्रतिवेदनमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन वित्तीय साधनको प्रभावकारी...


सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी...


सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर ९कुर्सी० सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट...


अब महालक्ष्मी विकास बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर...


नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथः सांग्रिला र महालक्ष्मीको कडा टक्कर, पुच्छरमा ज्योति र लुम्बिनी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा ४ अर्ब भन्दा माथि पुगेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४...


नाफामा नबिल र ग्लोबललाई पछ्याउँदै एनआइएमबिः ग्रोथमा एनएमबि र नेपाल बैंकअघि, कसले कति कमाए?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा ४२ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८८ प्रतिशतले...


कामना सेवा विकास बैंकमा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। बैंकले सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट, लिगल डिपार्टमेन्ट, डिजिटल अप्रेशन डिपार्टमेन्ट, डिपोजिट एण्ड ट्रान्ज्याक्सन बैंकिङ्ग, ब्रान्च मेनेजर र सर्भिस मेनेजर पदहरूमा केही संख्यामा कर्मचारी गरेको हो। तोकिएको योग्यता...


ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल र गौतम निर्विरोध निर्वाचित

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। बैंकको १२औं वार्षिक साधारण सभा चैत २७ गते बागलुङ नगरपालिका–०२, हरि शंकर रोडस्थित होटल पिस प्यालेसमा सम्पन्न भएको थियो।...


राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन, के–के आए नयाँ प्रावधान ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन र परिमार्जन गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन...


बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्बले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन समान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड (४.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६...


जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

काठमाडौँ ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २७ गते संस्थाको स्थापना दिवसको अवसरमा १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ। संस्थाको बुटवल शाखाको आयोजनामा एसियन पार्टी प्यालेस, बुटवलमा सम्पन्न समारोह तथा बैंकिङ्ग समुदाय सदस्यहरूको लागि आयोजित...


यूनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं बार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १ :०.६५ को अनुपातमा...


कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १३ हजार ५०० कित्ता संस्थाक शेयर बिक्रीमा राखेको छ। बैंकले ५ हजार कित्ता बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ८ हजार ५०० कित्ता सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...


बैंकिङ्ग प्रणालीबाट आज फेरि २० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्...


मेरोमाइक्रोफाइनान्सको झण्डै ११ लाख ९२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ ल्ँख् ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको कुल १ लाख ४१ लाख ९० हजार कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ गतेदेखि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


लाभांश प्रस्ताव सहित स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न आठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा आगामी वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको...


ग्रीन डेभलपमेन्ट बैंक र यूनाइटेड मोदीको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा आज चैत २७ गते बस्दैछन्। कम्पनीहरूको छुट्टाछुट्टै स्थानमा बस्न लागेको सभाले विभिन्न प्रस्तावहरू पारित गर्नेछन्। ग्रीन डेलभपमेन्ट बैंक यस बैंकको बाह्रौं वार्षिक साधारणसभा बाग्लुङस्थित पिस प्यालेसमा बिहान...