ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पुष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी...
यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने चार दर्जन कम्पनीहरु, कुनको बोनश र नगद कति ? (तथ्यांकसहित)
काठमाडौँ । सूचीकृत कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई प्रस्तावित लाभांश वितरण गरिरहेका छन् । अघिल्ला आर्थिक वर्षको तुलनामा यस आवमा कम्पनीहरुको लाभांश घट्दै गएको छ । आर्र्थिक वर्ष २०८०।०८१ को मुनाफामा कुल ४२ वटा कम्पनीहरुले मात्र १० प्रतिशत लाभांश वितरण गर्ने...
अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, बचतकर्ताको ६१ करोड हिनामिना
काठमाडौं । कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो । अम्बे कोशी बचत तथा ऋण सहकारी...
लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि पुस २४ गते लाभांश पारित गर्नका लागि तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ। भोलि लक्ष्मी सनराइज बैंक, तारागाउँ रिजेन्सी होटल्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को साधारणभा बस्न लागेको हो। लक्ष्मी सनराइज बैंक यस बैंकले चुक्ता...
डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजिनामा स्वीकृत
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रीता पौडेलको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएकी हुन् । कम्पनी सञ्चालक समितिको पुष २२ गते बसेको बैठकको निर्णयले पौडेलको राजिनामा स्वीकृत गरेको...
साना किसान विकास लघुवित्तको साधारणसभा आज, १४% लाभांश पारित गरिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा आज पुस २३ गते बस्दैछ। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले शेयरधनीलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस...
नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन
काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर सात नया शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले...
चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने थियो । सर्वोच्च अदालतले चेक अनादर सम्बन्धी...
रवि र जीबीराईको सहकारी ठगीमा नाम जोडिएको कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न निर्देशन
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्। रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको सहकारी ठगीमा नाम जोडिएको सहकारीमा नेपाली कांग्रेसकी सांसद माया...
सिबिफिनमा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको नेतृत्वमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को नयाँ कार्यसमिति चयन भएको छ। सिबिफिनको पाँचौ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । सिबिफिनको विधानानुसार वाणिज्य बैंककोतर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष...
१४७ कम्पनीले गरे लाभांश घोषणाः ३८ कम्पनीको प्रतिफल अझै पाउन सकिने, कुनको बोनस र नगद कति?
काठमाडौँ । हाल लाभांश सिजन चलिरहेको छ । विभिन्न कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश प्रस्ताव गर्न थालेका छन् । हालसम्म १४७ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा सम्पन्न...
यस्तो छ नबिल बैंकको ४०औँ वार्षिक साधारणसभाको ‘माइन्यूट’
काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औँ वार्षिक साधारणसभा मंसिर २७ गते सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंसभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष...
नेपाल एसबिआई बैंकको सञ्चालकमा रितेश सिन्हा नियुक्त
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकका रितेश सिन्हालाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको पुष २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो। बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट बैंकको प्रतिनिधित्व...
आरम्भ चौतारी लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो माघ १४ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको...
नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०.६५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसमा ३.८०% बोनस...
जोखिममा अभियान लघुवित्त, अधिकांश सूचक धरापमा हुँदा घट्यो रेटिङ
काठमाडौँ । आइसीआरए नेपालले अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको इश्यूअर रेटिङलाई आईसीआरए एनपी इश्यूअर रेटिङ बी मा घटाएको छ, जुन अघिल्लो रेटिङ आईसीआरए एनपी इश्यूअर रेटिङ बी प्लस बाट तल झरिरहेको हो। यससँगै, रेटिङलाई ‘नकारात्मक असरको साथ वाचमा’ राखिएको...
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधी चैत्र २३ मा सकिँदै
काठमाडौं । देशको मौद्रिक नीति निर्माण गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधी यही चैत्र २३ गतेबाट सकिदैछ । २०७६ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई पाँच बर्षको...
शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल
काठमाडौँ । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् । बैंकको पौष १९ गते सम्पन्न १६औं वार्षिक साधारणले सभाले पौडेललाई पुनः अध्यक्ष पदमा निवाचित गरेको हो । त्यस्तै, सञ्चालक समिति सदस्यमा क्रमशः सुरज उप्रेती,...
एनआईसी एशिया लघुवित्तका शेयरधनीहरुको हात रित्तो
काठमाडौँ । एनआईसी एशिया लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । पुष १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरेको छ । सोही अनुसारको...




















